लुखुरलुखुर

Romanized: lukhuralukhur, lukhuralukhura

कसैलाई पछ्‌याएर वा कसैको आज्ञा मानेर हिँड्ने चालले; लुरुलुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लुखुर्+अ (द्वि.)]

१.
कसैलाई पछ्‌याएर वा कसैको आज्ञा मानेर हिँड्ने चालले; लुरुलुरु।
२.
झल्लिएर भौंतारिने गरी।
३.
विवश भएर हिँड्दै।

सम्बन्धित शब्दहरू