लुछुपलुछुप
Romanized: luchhupaluchhupa, luchhupaluchhup, luchhupaluchupa, luchupaluchhupa
पानीमा हिँड्दा वा भिज्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
पानीमा हिँड्दा वा भिज्दाको किसिमले।