लुछ्छु
Romanized: luchhchhu, luchchhu, luchhchu, luchchu
कपाल भुत्ल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपाल भुत्ल्याउनु।
२.
हँसियाले नकाटी हातले घाँस चुड्नु।
३.
हाँगो बिग्रिने गरी सागपात, फलफूल टिप्नु; लुछ्नु।