लुण्ठन

Romanized: lunthan, lunthana

बलजफ्तीसँग अर्काको धनमाल लिने काम; लुट; चोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बलजफ्तीसँग अर्काको धनमाल लिने काम; लुट; चोरी।
२.
लोट्ने वा पछारिने काम।
३.
गुड्ने काम; लडीबुडी गर्ने काम।

सम्बन्धित शब्दहरू