गुण्ठन

Romanized: gunthan, gunthana

वस्त्र आदिले ढाकछोप गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वस्त्र आदिले ढाकछोप गर्ने काम।
२.
पछ्‌यौरा; फेटा।
३.
ढकना; बिर्को।

सम्बन्धित शब्दहरू