लुम्बिनी
Romanized: lumbinee, lumbinii, lumbini
नेपालको पश्चिमाञ्चलक्षेत्रको रुपन्देही जिल्लामा पर्ने एक प्राचीन वन; गौतम बुद्धको जन्मस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको पश्चिमाञ्चलक्षेत्रको रुपन्देही जिल्लामा पर्ने एक प्राचीन वन; गौतम बुद्धको जन्मस्थल।
२.
नेपालको यसै नामको अञ्चल।