लुर्केभन्टा
Romanized: lurkebhantaa, lurkebhant, lurkebhanta
पात र डाँठमा काँडा हुने, लामो झिनो र निलो रङको फल फल्ने एक प्रकारको भन्टा; लुर्केभिँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पात र डाँठमा काँडा हुने, लामो झिनो र निलो रङको फल फल्ने एक प्रकारको भन्टा; लुर्केभिँडा।