लुसाकुटी
Romanized: lusaakuti, lusaakutee, lushaakuti, lusakutee
ढिकीले कुट्दा ओखलका धान, चिउरा आदि चलाउन मिल्ने, टुप्पामा प्रायः झुम्रो बेरेको लामो काठ; लाउने काठ; लँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी कुसाकथि]
1
ढिकीले कुट्दा ओखलका धान, चिउरा आदि चलाउन मिल्ने, टुप्पामा प्रायः झुम्रो बेरेको लामो काठ; लाउने काठ; लँडी।