बालुसाही
Romanized: baalusaahi, baalusahi, balusaahi, baalusaahee
ना. [हि. बालूशाही] घिउमा पकाएर पागमा डुबाई तयार पारिने, मैदाको एक किसिमको मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हि. बालूशाही] घिउमा पकाएर पागमा डुबाई तयार पारिने, मैदाको एक किसिमको मिठाई।