लुसे

Romanized: lushe, luse

कुनै कामकुरामा चाहिने जति जाँगर वा फुर्ती नभएको; काम गरे तापनि लिसिङपिसिङ गर्ने; जुम्सो; लोसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लुसो+ए]

१.
कुनै कामकुरामा चाहिने जति जाँगर वा फुर्ती नभएको; काम गरे तापनि लिसिङपिसिङ गर्ने; जुम्सो; लोसे।
२.
जति गरे तापनि हट्न नचाहने; धिन्याहा; अटेर।

सम्बन्धित शब्दहरू