लेखा अधिकृत

Romanized: lekhaa adhikrita, lekha adhikrita, lekhaa adhikrit, lekha adhikrit

लेखा वा आर्थिक कारोबारको हाकिम; आर्थिक प्रशासनको अधिकृत; हिसाबकिताब हेर्ने अधिकृतस्तरको कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लेखा वा आर्थिक कारोबारको हाकिम; आर्थिक प्रशासनको अधिकृत; हिसाबकिताब हेर्ने अधिकृतस्तरको कर्मचारी।

सम्बन्धित शब्दहरू