लेखापाल

Romanized: lekhaapaala, lekhaapaal, lekhaapala, lekhapaala

आम्दानीखर्चको हिसाब वा लेखा राख्ने, लेख्ने र जिम्मेवारी लिने कर्मचारी; एकाउन्टेन्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आम्दानीखर्चको हिसाब वा लेखा राख्ने, लेख्ने र जिम्मेवारी लिने कर्मचारी; एकाउन्टेन्ट।

सम्बन्धित शब्दहरू