लेखौनी
Romanized: lekhaunee, lekhaunii, lekhauni
लेखाउने काम; लेखाउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लेख्+औनी]
१.
लेखाउने काम; लेखाउनी।
२.
लेख्नेलाई दिइने ज्याला वा दस्तुर; लेखाइखर्च।