लेख्नु
Romanized: lekhnu
कलम, मसी वा रङ, कुची आदिले अक्षर, मूर्ति, चित्र आदि बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लिख्+नु]
१.
कलम, मसी वा रङ, कुची आदिले अक्षर, मूर्ति, चित्र आदि बनाउनु।
२.
लेख, ग्रन्थ आदिको प्रणयन गर्नु।