लेख्य

Romanized: lekhy, lekhya

लेख्न लायक; लेख्नुपर्ने; लेखनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
लेख्न लायक; लेख्नुपर्ने; लेखनीय।

सम्बन्धित शब्दहरू