लेख्यदान
Romanized: lekhyadaana, lekhyadaan, lekhyadan, lekhyadana
राजाले जग्गा दिँदा वा जग्गाको आयस्ता सम्बन्धी नियम बनाउँदा तथा जनताले जग्गा किनबेच गर्दा भूस्वामित्वका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजाले जग्गा दिँदा वा जग्गाको आयस्ता सम्बन्धी नियम बनाउँदा तथा जनताले जग्गा किनबेच गर्दा भूस्वामित्वका लागि दिइने निस्सापत्र।