लेङसेर

Romanized: lengasera, lengaser, lengashera, lenaser

एक प्रकारको मसिनो झुस भएको पात (यसको बास्ना कागतीको जस्तो हुन्छ, यसलाई चटनी अथवा तरकारी बनाएर खाइन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मिजो]

1
एक प्रकारको मसिनो झुस भएको पात (यसको बास्ना कागतीको जस्तो हुन्छ, यसलाई चटनी अथवा तरकारी बनाएर खाइन्छ)।

सम्बन्धित शब्दहरू