समसेर

Romanized: samaser, samashera, shamasera, samasher

तरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी शम्शीरे]

१.
तरबार।
२.
राणापरिवारका पुरुष व्यक्तिहरूले नामको पछाडि जोर्ने शब्द (जस्तो- देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर इ.)।

सम्बन्धित शब्दहरू