समस्तर
Romanized: samastar, samashtara, shamastara, samashtar
वर्ग, स्थिति, गुण, आवश्यकता आदि दृष्टिले समान स्तर; बराबरी वा एकनासको तह। (उदा.- बजारभाउ नियन्त्रण गर्न… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वर्ग, स्थिति, गुण, आवश्यकता आदि दृष्टिले समान स्तर; बराबरी वा एकनासको तह। (उदा.- बजारभाउ नियन्त्रण गर्न मालको मूल्यमा समस्तर-निर्धारणको आवश्यकता छ)।
उदाहरण वाक्य
- बजारभाउ नियन्त्रण गर्न मालको मूल्यमा समस्तर-निर्धारणको आवश्यकता छ