समस्तरीय
Romanized: samastariy, samashtariya, samastareeya, shamastariya
समान तहको; उस्तै काँट वा समान योग्यताको; बराबर तहको; एकनासको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [समस्तर+ईय]
1
समान तहको; उस्तै काँट वा समान योग्यताको; बराबर तहको; एकनासको।