समस्त

Romanized: samast, samashta, shamasta, samasht

जे-जति छ सबै; सम्पूर्ण; तमाम; सारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जे-जति छ सबै; सम्पूर्ण; तमाम; सारा।
२.
पूर्णतः गाँसिएको वा मिसिएको; संयुक्त।

सम्बन्धित शब्दहरू