लेड

Romanized: led, leda

कम्पोज गरिएका टाइपहरू सोझो पार्न लहरका बिचबिचमा हालिने सिसा वा काठको सिन्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कम्पोज गरिएका टाइपहरू सोझो पार्न लहरका बिचबिचमा हालिने सिसा वा काठको सिन्को।
२.
सिसा।

सम्बन्धित शब्दहरू