सेड

Romanized: sed, sheda, shed, seda

बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

१.
बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी।
२.
घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड।

सम्बन्धित शब्दहरू