लोकमान्य

Romanized: lokamaanya, lokamaany, lokamany, lokamanya

जनताले मान्न लायक; लोकले मानेको; बहुमान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लोक+मान्य]

1
जनताले मान्न लायक; लोकले मानेको; बहुमान्य।

सम्बन्धित शब्दहरू