लोखर्के
Romanized: lokharke
झुप्पाकार रौं तथा लामो पुच्छर भएको, टाउकोदेखि पुच्छरसम्म दुई काला रेखा हुने, प्रायः रुखमै गुँड बनाएर बस्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वृक्षचर > प्राकृत रूक्खअर+के]
1
झुप्पाकार रौं तथा लामो पुच्छर भएको, टाउकोदेखि पुच्छरसम्म दुई काला रेखा हुने, प्रायः रुखमै गुँड बनाएर बस्ने, मुसाका जातको साहै चुलबुले प्राणी।