लोर्के

Romanized: lorke

रिसाएको निहुँ पारी प्रायः प्रेमिकाले प्रेमीलाई भन्ने शब्द; छाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रिसाएको निहुँ पारी प्रायः प्रेमिकाले प्रेमीलाई भन्ने शब्द; छाले।

सम्बन्धित शब्दहरू