लोपवान्

Romanized: lopavaan, lopawaan, lopawan, lopabaan

लोप हुन लागेको; हराउन लागेको; लोपोन्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लोप+वान्]

1
लोप हुन लागेको; हराउन लागेको; लोपोन्मुख।

सम्बन्धित शब्दहरू