लोपार्नु

Romanized: lopaarnu, loparnu

कसैलाई लोप्पा खुवाउनु; लोप्याउनु; हिस्स्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [लोप्पा+आर्+नु]

१.
कसैलाई लोप्पा खुवाउनु; लोप्याउनु; हिस्स्याउनु।
२.
लिप्नु वा घस्नु; लिप्सनु।

सम्बन्धित शब्दहरू