लोप्रिनु
Romanized: loprinu
लोप्रिनु (loprinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लोप्रिनु(१)
(अकर्मक क्रिया [लोप्रो+इ+नु])
1.
लोप्रो बन्नु, पाप्रो जम्नु।
लोप्रिनु(२)
(अकर्मक क्रिया [लोप्रे+इ+नु])
१..
लोप्रे अवस्थामा पुग्नु; लुत्रुक्क पर्नु; निमोठिनु; निखुत्तिनु।
२..
लोप्पा खानु; लोप्याइमाग्नु।
३..
कुनै कुरोबाट निराश हुनु; हिस्सिनु ।