लौत
Romanized: laut, lauta
आँट, मन्जुरी, खप्की आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौत, आजैदेखि पढ्न थाल। लौत मलाई छो मात्र, तेरा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात [लौ+त]
1
आँट, मन्जुरी, खप्की आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौत, आजैदेखि पढ्न थाल। लौत मलाई छो मात्र, तेरा बङ्गारा झार्छ)।
उदाहरण वाक्य
- लौत, आजैदेखि पढ्न थाल। लौत मलाई छो मात्र, तेरा बङ्गारा झार्छ