ल्वाफ्फ
Romanized: lvaaphpha, lvaaphph, lwaaphpha, lvaafpha
कुनै वस्तु भद्दा ढङ्गले निकाल्दै; भात आदि निकै मात्रामा पस्किँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै वस्तु भद्दा ढङ्गले निकाल्दै; भात आदि निकै मात्रामा पस्किँदै।