ल्वाम्म
Romanized: lvaamma, lvaamm, lwaamma, lvamm
कमलो वा नरम ठाउँमा कुनै लामो कुरो एकै चोटि पस्ने वा गाडिने गरी; स्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्वाम्+म]
1
कमलो वा नरम ठाउँमा कुनै लामो कुरो एकै चोटि पस्ने वा गाडिने गरी; स्वाम्म।