वक्तृता

Romanized: vaktritaa, vaktrita, waktritaa, vaktrit

प्रवचन; भाषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रवचन; भाषण।
२.
भाषण गर्ने खुबी; वाक्‌कौशल।

सम्बन्धित शब्दहरू