वक्तृत्व
Romanized: vaktritva, vaktritv, vaktritwa, waktritva
प्रवचन; भाषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रवचन; भाषण।
२.
भाषण गर्ने खुबी; वाक्कौशल।