वक्षमूर्ति

Romanized: vakshamurti, wakshamurti, waksamurti, vakshamoorti

छातीसम्म समावेश भएको मूर्ति; अर्धकदको मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छातीसम्म समावेश भएको मूर्ति; अर्धकदको मूर्ति।

सम्बन्धित शब्दहरू