वक्षस्थल
Romanized: vakshasthala, vakshasthal, wakshasthala, wakshasthal
छाती; वक्ष। (उदा.- तिम्रो शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो - सिद्धिचरण)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छाती; वक्ष। (उदा.- तिम्रो शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो - सिद्धिचरण)।
उदाहरण वाक्य
- तिम्रो शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो - सिद्धिचरण