वचनपत्र
Romanized: vachanapatra, vachanapatr, wachanapatra, wachanapatr
सरकारले जनतासँग ऋण लिएर अमुक व्यक्तिबाट यति ऋण लिइएको छ र त्यसको ब्याज यस हिसाबले दिनुपर्छ भनी लेखिएको पत्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारले जनतासँग ऋण लिएर अमुक व्यक्तिबाट यति ऋण लिइएको छ र त्यसको ब्याज यस हिसाबले दिनुपर्छ भनी लेखिएको पत्र; ऋणपत्र।