वचनबद्ध

Romanized: vachanabaddha, vachanabaddh, wachanabaddha, wachanabaddh

आफूहरूमा मात्र सीमित कुनै काम गर्न वा नगर्न प्रतिज्ञा गरेको; वचन दिएको; कबुलमा बाँधिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफूहरूमा मात्र सीमित कुनै काम गर्न वा नगर्न प्रतिज्ञा गरेको; वचन दिएको; कबुलमा बाँधिएको।

सम्बन्धित शब्दहरू