वचनबद्धता

Romanized: vachanabaddhataa, vachanabaddhata, wachanabaddhataa, vachanabaddhat

वचनबद्ध हुने भाव वा स्थिति; वचन दिने वा कबुलमा बाँधिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वचनबद्ध हुने भाव वा स्थिति; वचन दिने वा कबुलमा बाँधिने काम।

सम्बन्धित शब्दहरू