वज्रासन
Romanized: vajraasana, vajraasan, wajraasana, vajrasan
पद्मासनमा बसेर पैतालामाथि दुवै हत्केला उत्ताना पारी गरिने एक आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पद्मासनमा बसेर पैतालामाथि दुवै हत्केला उत्ताना पारी गरिने एक आसन।