भद्रासन
Romanized: bhadraasana, bhadraasan, bhadrasan, bhadraashana
भलादमी बस्ने आसन; उच्चासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भद्र+आसन]
१.
भलादमी बस्ने आसन; उच्चासन।
२.
योगको एक आसन।
३.
सिंहासन; गद्दी।