वण्टन

Romanized: vantan, wantana, wantan, bantana

बाँड्ने वा भाग लगाउने काम; बँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बाँड्ने वा भाग लगाउने काम; बँडाइ।

सम्बन्धित शब्दहरू