वनधेनु
Romanized: wanadhenu, banadhenu, vanadhenu
जङ्गली गाई; नीलगाई; गौरीगाई; चौँरीगाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जङ्गली गाई; नीलगाई; गौरीगाई; चौँरीगाई।