वनबेली

Romanized: wanabeli, vanabelee, banabeli, wanabelee

जङ्गली बेली; वनवल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जङ्गली बेली; वनवल्ली।
२.
लहरामा फुल्ने, बास्नादार एक प्रकारको सेतो फूल।

सम्बन्धित शब्दहरू