वय
Romanized: vay, waya, way, baya
जीवनको बितेको समय; उमेर; अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवनको बितेको समय; उमेर; अवस्था।
२.
यौवन; जवानी।