वयी
Romanized: wayi, vayee, bayi, wayee
वर्षको वा उमेरको भन्ने अर्थमा शब्दको पछाडि आउने शब्दांश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वयस्+ई]
1
वर्षको वा उमेरको भन्ने अर्थमा शब्दको पछाडि आउने शब्दांश।