वयोवृद्ध
Romanized: vayovriddha, vayovriddh, vayowriddha, wayovriddha
बुढ्याइँमा पुगेको; उमेर ढल्केको; सबैले मान्ने वृद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुढ्याइँमा पुगेको; उमेर ढल्केको; सबैले मान्ने वृद्ध।