वरी

Romanized: wari, varee, bari, waree

कुनै काम सकेर अर्को काम भएको वा थाल्ने कुरा जनाउन पूर्वकालिक क्रियामा गाँसिने एक रूप। (उदा.- नानी खेलीवरी घर… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

परसर्ग

1
कुनै काम सकेर अर्को काम भएको वा थाल्ने कुरा जनाउन पूर्वकालिक क्रियामा गाँसिने एक रूप। (उदा.- नानी खेलीवरी घर आइसक्यो। तिमी खाईवरी छिटै आऊ)।

उदाहरण वाक्य

  • नानी खेलीवरी घर आइसक्यो। तिमी खाईवरी छिटै आऊ

सम्बन्धित शब्दहरू