वरीय

Romanized: variy, wariya, wariy, vareeya

योग्यता, उमेर आदिले अरूभन्दा उच्च; छनोटमा उत्कृष्ट; वरिष्ठ; गण्यमान्य; वरेण्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वर+ईय]

1
योग्यता, उमेर आदिले अरूभन्दा उच्च; छनोटमा उत्कृष्ट; वरिष्ठ; गण्यमान्य; वरेण्य।

सम्बन्धित शब्दहरू