वर्गचेतना
Romanized: vargachetanaa, vargachetana, wargachetanaa, vargachetan
आफ्नो वर्ग वा समूहको हकहितप्रति बढी सचेत वा जागरूक भएको अवस्था; वर्गप्रतिको चनाखोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो वर्ग वा समूहको हकहितप्रति बढी सचेत वा जागरूक भएको अवस्था; वर्गप्रतिको चनाखोपन।